नियम २०१
कर्मचारी सञ्चय कोष
प्रहरी कर्मचारीको प्रत्येक महिनाको तलबबाट दश प्रतिशतका दरले रकम कट्टी गरी सो रकममा नेपाल सरकारले शतप्रतिशत रकम थपगरी कर्मचारी सञ्चयकोषमा जम्मा गरिदिनेछ ।